Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी कार्यकर्ताले बन्द गरे हरिवनमा पूर्वपश्चिम राजमार्ग


    आइतबार, कार्तिक २० २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कडा कारबाहीको माग गर्दै हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    सर्लाहीकी बलमाथि  दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार