Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रपति भण्डारी मुक्तिनाथ पुगिन् 


    शुक्रबार, कार्तिक १८ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङको मुक्तिनाथ पुगेकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेकी हुन् ।

    बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गरेकी छन् । यस्तै, उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गरिन् ।

    thumb.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार