Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता छन् एमालेले घोषणा पत्रमा उल्लेख गरेको २० ग्यारेन्टी


    मंगलबार, कार्तिक १५ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

    एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ । समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने, हिउँदमा ३० र वर्षा याममा ५० युनिट विद्युत् निःशुल्क दिनेलगायतका ग्यारेन्टी एमालेले गरेको छ । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।

    1.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार