Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  उमेदवारको घरमा भेटिएको बम सेनाद्वारा डिस्पोज 


    आइतबार, कार्तिक १३ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली सेनाद्वारा उमेदवारको घरमा राखिएको बम निस्क्रिय गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार गणेश पौडेलको घरको गेटमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको हो । 

     बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा कार्टुनमा खतरा  लेखेर  राखेको शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो । उक्त कार्टुनमा खतरा  लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको दाबी भएपछि सेनाले त्यसलाई डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले जानकारी दिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार