काठमाडौँ। १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको लमजुङ जिल्लामा आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतदानस्थल तथा मतदान केन्द्रबारे निर्वाचन र सुरक्षा निकायले अनुगमन तथा निरीक्षण गर्न थालेको छ।
उक्त टोलीले मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजतालगायतबारे स्थलगत अनुमगन तथा निरीक्षण थालेको हो ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै चुनावी प्रचारप्रसारको समय कात्तिक १७ देखि मात्र तोके पनि राजनीतिक दलले विभिन्न माध्यमबाट अप्रत्यक्ष रूपमा चुनावी अभियान थालिसकेका छन् ।
निरीक्षण तथा अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसमेत छन् । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित १ सय ३० मतदानस्थल र १ सय ८८ वटा मतदान केन्द्र छन् । निर्वाचनका लागि लमजुङमा निर्वाचन सुरक्षार्थ २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिँदै छन्
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend