Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु


    शनिबार, असोज २९ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    इस्लामाबाद ।दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् ।

    स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार