Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  थापाथलीका अनधिकृत संरचनामाथि महानगरको डोजर


    शुक्रबार, असोज २८ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले केहि महिनादेखि सुरु गरेको अभियान जारी राख्दै थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

    महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना धमाधम डोजर लगाएर हटाइरहेको महानगर प्रहरीले जनाएको छ।

    यस्तै, यो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको प्रहरीको भनाई छ।

    news1665730362.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार