Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण


    बिहिबार, साउन २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई साताअघि सुदूरपश्चिम गएर आएका पाण्डेमा कोरोना उनी आफैंले जानकारी दिए । 

    करिब दुई साताअघि संसदकै कामको शिलशिलामा पाण्डे सुदूरपश्चिमसम्म पुगेका थिए ।

    सो टोलीमा रहेका सांसद यादवलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार नै प्रवक्ता पाण्डेसहितका सचिवालयका आठ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

    कुनै लक्षण नदेखिएपनि स्वास्थ्य प्रोटोकल अनुसार परीक्षण गरिएको र प्रवक्ता पाण्डेमा कोरोना देखिएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार