Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टी 


    सोमबार, असोज २४ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

    खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारीलाई असोज २२ गतेबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार