Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँका कांग्रेस नेता पूर्णबहादुर गुरुङ एमालेमा 


    सोमबार, असोज १७ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । 

    तरुण दलको नेतासमेत रहिसकेका गुरुङ सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

    सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमा जिल्ला अध्यक्ष केदार सिग्देललगायतका नेता सहभागी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार