Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटहरीका पुर्व मेयर चौधरीले माओवादी प्रवेश गरे 


    आइतबार, असोज १६ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकाका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई स्वागतका साथ माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार