Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा गठबन्धनको बैठक जारी


    बुधबार, असोज १२ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। 
    प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको स्रोतले जनाएको छ। 

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्त्वमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार