Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का


    बुधबार, साउन २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा आज भूकम्पको गएको छ ।ललितपुर जिल्लाको मंगलबजार आसपास बगलामुखी केन्द्रविन्दु भएर आज  दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार