Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनका लागि आजबाट सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन 


    बिहिबार, असोज ६ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गर्ने भएको छ । 

    सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो ।

    सर्वाेच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार