Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिको कदमबारे विज्ञप्ति जारी गर्दै गठबन्धन


    बुधबार, असोज ५ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकमा दुवै सदनले पारित गरेर पठाएको विधेयक दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उक्त विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा छलफल भएको छ।  

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भण्डारीको कदमका विषयमा छलफल भएको एक अधिकारीले बताए । राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए।  

    बालुवाटारमा आज बिहानैदेखि गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक भइरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार