Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा 


    बुधबार, असोज ५ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । 

    मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु एकाबिहानै छलफल गर्ने भएका हुन् । 

    हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार