Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एटीएम मेसिन तोडफोड गरेर पैसा लुट्न खोज्ने पक्राउ


    मंगलबार, असोज ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवा  पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल रहेको  प्रहरीले जनाएको छ । 

    प्रहरीले उनलाई पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम
    फुटाउँदै गरेको अवस्थामा  पक्राउ उनलाई  गरेको हो । प्रहरीले कुमालको साथमा   १ थान खुकुरी समेत रहेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार