Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ‘कालो संविधान’ भन्दै संविधान जलाएपछि प्रहरीले गर्यो हस्तक्षेप (फाेटाे फिचर)


    सोमबार, असोज ३ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज आठौं संविधान दिवसको दिन राजधानीको माइतीघर मण्डलामामा  संविधानविरुद्ध प्रदर्शन गरिएको छ। 

    राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघर मण्डलामामा ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन अर्थात् संविधान भन्दै मोर्चाले संविधान जलाएको छ।

    संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् ।

    उनीहरुले यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।

    arrest-maitighar_13_bxNt12ZaAD.jpg
    undefined
    arrest-maitighar_10_QRZ7aKMtA4.jpg
    undefined
    arrest-maitighar_7_WZxGTJnsba.jpg
    undefined
    arrest-maitighar_5_WJmSBjWPdG.jpg
    undefined
    arrest-maitighar_3_ciDMbi6N56.jpg
    undefined
    arrest-maitighar_1_vv7Tkf6msU.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार