Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  •   ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरमा थपलिया नियुक्त


    आइतबार, असोज २ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारण हुने प्रख्यात ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरमा ऋषि थपलिया नियुक्त भएका छन् । थपलिया विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    धादिङ स्थायी घर भएका थपलिया यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए ।

    वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसरको रुपमा थपलिया नियुक्त भएको टिभी प्रशासनले बताएको छ। 

    उनी यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार