Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  बालकोटमा एमाले सचिवलय बैठक सुरु


    आइतबार, असोज २ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु भएको छ ।

    याे बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ । 

    शनिवार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फको बन्द सूची भने टुंगो लगाउन सकेको थिएन । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार