Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • यो सरकार कसरी बन्यो भनेर त छाताछुल्लै भइसकेको छः ओली


    शनिबार, असोज १ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन हुने भन्दै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने बताए । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । अध्यक्ष ओलीले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रमले देखाएको आरोप लगाए । 

    उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाँही प्रतिगमन नै हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार