Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    बिहिबार, भाद्र ३० २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।  संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्न लागेको हो ।  

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार