Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • २८ असोजबाट ३ कात्तिकसम्म हुने नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय


    बुधबार, भाद्र २९ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । असोज २८ गतेबाट ३ कात्तिकसम्म हुने  नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको थियो । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो । राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्तै, पौडी भने अत्त्यमा पोखरामै राखिएको छ । 

    खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुनेछ भएको छ ।

    नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट  भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ । प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार