Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भाटभटेनीको बेसमेन्टमा डोजर चलाउँदै महानगर


    आइतबार, भाद्र २६ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरले भाटभटेनीको बेसमेन्टमा रहेको संरचनामाथि आज डोजर चलाएको छ। काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीको बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले आज डोजर प्रयोग गरेको हो। 

    भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले महानगरले उक्त बेसमेन्ट हटाउन लागेको हो।

    काठमाडौँ महानगरले केहि समयदेखि अनाधिकृत संरचना हटाउने अभियान जारी राखेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार