Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  राप्रपा केन्द्रीय समितिको बैठक आज बस्दै 


    आइतबार, भाद्र २६ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

    राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । 

    आजको बैठकमा एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि छलफल हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार