Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा उत्रियो (फोटोफिचर)


    आइतबार, भाद्र २६ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिला-सुस्ती गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ ।

    नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।

    विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए ।

    nebisang3_Dvi6CP5hOD.jpg
    undefined
    nebisang4_Hkn83nDu9J.jpg
    undefined
    nebisang5_3JuwmVfIzM.jpg
    undefined
    nebisang7_nr7M8tPNky.jpg
    undefined
    nebisang10_0A2S2Vbp9J.jpg
    undefined
    nibasang12_bY7YGGw0co.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार