Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु


    बुधबार, भाद्र २२ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । डेंगु बिरामी उनीहरुको आज भेरी अस्पतालमा निधन भएको हो । 

    मृत्यु हुनेमा बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको रहेका छन् । 

    भेरी अस्पतालका अनुसार डेंगु बिरामी उनीहरु भदौ १४ गते र १९ गते भर्ना भएका थिए  । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार