Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजाजको दशैंतिहार अफर : बजाज आधाको आधा ग्राहक योजना सार्वजनिक


    बुधबार, भाद्र २२ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । बजाजको आधिकारिक बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीेले आफना ग्राहकहरुलाई दशैंतिहारकोे अफर सार्वजनिक गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनी बजाजको आधिकारिक बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीेले दशैंतिहारकोे अफर सार्वजनिक गरेको हो  ।

    प्रत्येक बर्ष झै यो बर्ष पनि  कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा दिईएको छ । यो योजना अन्तर्गत हरेक बाईकको खरिदमा रु ७,००० को नगद छुटको पनि ब्यबस्था गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार