Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध


    मंगलबार, भाद्र २१ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

    आज बिहान करिब सवा ४ बजे पहिरो खसेको थियो । 

    अहिले पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानलेबताएको छ। 

    पहिरो खसेर उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन लगायत यात्रुहरुलाई सकस भएको प्रहरीले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार