Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसद बैठक दिउँसो १ बजे बस्ने 


    मंगलबार, भाद्र २१ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

    आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफाबार छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

    सोही विधेयकलाई मन्त्री शर्माले निर्णयार्थ संसदमा प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ । उक्त विधेयक आजै संसदमा पेश हुने कार्यतालिका छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार