Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी अध्यक्ष प्रचण्ड आज कैलाली जाने  


    मंगलबार, भाद्र २१ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • कैलाली । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जाने भएका छन् । सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आज कैलाली जान लागेका हुन् । 

    अध्यक्ष दाहालसँग वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ समेत जाने कार्यक्रम तय भएको छ । उनीहरु आज काठमाडौँ फर्किने   बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार