काठमाडौँ । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि डा.भिम रावलको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । एमाले अछाम क्षेत्र नम्बर १ निर्वाचन समन्वय कमिटीको आज बसेको बैठकले डा. रावलको नाम सिफारिस गरेको हो ।
यसैगरी अछाम क्षेत्र नम्बर २ मा यज्ञ बहादुर बोगटीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारको रुपमा छनोट गरिएको एमाले अछामले जनाएको छ ।
एमालेले निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य अन्तर्गत प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस गरेको छ । जसमा प्रकाश शाहा, देव बहादुर कुवर, देब बहादुर साउद, सीता कुवर रहेका छन् । त्यसकै ख निर्वाचन क्षेत्रमा भने कृष्ण प्रसाद जैशी, केशर बहादुर साउद, डिबि साउद, पद्मा तिमिल्सिना न्यौपाने छानिएका हुन् ।
यस्तै अछाम निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यका लागि सात जना छनोट भएका छन् । जसमा बमबहादुर बिसि, भिम बिस्ट, कमल रावल, बलबहादुर कुवर, नन्द चलाउने, प्रेम खत्र र शिद्दादेवी शाही छन् । निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चन्द्र बोहरा, शिव प्रसाद उपाध्याय, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउद, लिला केसी र टोप शाहीको नाम सिफारिसमा परेको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend