Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज थपिए दुई सय जना कोरोना संक्रमित, दुईको मृत्यु


    शनिबार, भाद्र १८ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाको कारण  थप दुई जनाको मृत्यु भएको छ।

    यो अवधिमा देशभरबाट ३५३७ नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३८१ र एन्टिजेनबाट २१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    हाल सक्रिय कोरोना संक्रमितको संख्या २६४२ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार