Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीले १५ महिला चिकित्सकलाई गरिन् सम्मान


    बिहिबार, भाद्र १६ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले १५ महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन् । आज राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् । 

    नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।  संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार