Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ १५ गते बुधवारको राशिफल


    बुधबार, भाद्र १५ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।
    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज यात्रामा मालसामान हराउन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    महत्त्वपूणर् कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निणर्य कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    सानातिना समस्यामा अल्झनु पर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको काम पुरा हुन पनि सक्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ र यात्रा पनि होला ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    ठीक समयमा सही निणर्य लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

     

    हाम्रो  पात्रोबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार