Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १२ कक्षाको नतिजा आज सार्वजनिक हुँदै


    मंगलबार, भाद्र १४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि  सञ्चालन  गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

    आज मंगलवार साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको हो ।
    कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न  बोर्डले दिउँसा ३ :३० बजे बोर्ड बैठक बोलाएको छ ।  कक्षा १२ को परीक्षा गत जेठ १६ गते सुरु भएर  २६ जेठमा परीक्षा सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार