Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनविरुद्ध अदालतमा मुद्दा दर्ता


    सोमबार, भाद्र १३ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता दिपकराज जोशीले सोमबार बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए र त्यहि बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको आरोप छ। 

    काठमाडौँको थापाथलीस्थित रहेको नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले उक्त कुरा सामाजिक सञ्जालमा सार्व सार्वजनिक गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार