Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेश गर्न महानगरको निर्देशन 


    सोमबार, भाद्र १३ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको क्षेत्रगत अनुमगन गदैँ उक्त निर्देशन दिएकोे हो ।

     महानगरको टोलीले विशाल बजार भवनको बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा उपस्थित हुन चेतवानी दिएको छ ।

    विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार