Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ 


    सोमबार, भाद्र १३ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या तत्काल रुपमा समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्र्न रुलिङको माग गरेसंगै उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् । 

    समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध गरेपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार