Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरानका मेयर हर्कबाट धेरै प्रेरणा लिन सकिन्छ: प्रचण्ड 


    शुक्रबार, भाद्र १० २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङसंग विरुवा रोप्दै उनीबाट धेरै प्रेरणा लिन सकिने बताएका छन्।

    समाज र जनतासँग सधैं जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।

    ‘जनतासँग जोडिएर काम गर्नुस्। सधैं जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।

    धराने मेयर हर्कले जवाफमा आफू सधैं जनतासँगै जोडिएर काम गर्ने बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार