Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेस प्रदेशका मुख्यमन्त्री राउतको राजीनामा प्रयास असफल


    बिहिबार, भाद्र ९ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् । मुख्यमन्त्री राउतको राजीनामा माग्ने प्रयास नै असफल भएको छ । 

    मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार गरेका छन् । 

    आगामी ४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअिघ अध्यक्ष यादवले राउतलाई राजीनामा दिनआदेश दिएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार