Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको पोलिटब्यूरो बैठक बस्दै


    बिहिबार, भाद्र ९ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक बस्ने भएको छ ।  आज बिहान ११ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  भोलीदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिने एजेण्डा रहेको बताइन्छ ।

    एमालेको केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि  दुई दिन बोलाइएको छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार