Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निलम्बित प्रधानन्यायाधीश जबरालाई १५ भदौमा बयानका लागि बोलाइयो  


    बुधबार, भाद्र ८ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • कठमाडौँ। संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।

    समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको हो ।

    समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो सो बुधबारको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको छ । ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार