Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको स्थायी कमिटी बैठक जारी, के के विषयमा हुँदै छ छलफल ?


    मंगलबार, भाद्र ७ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

    आज बस्ने बैठकमा आसन्न चुनावबारे विषयमा छलफल हुनेछ । साथै यसअघि बसेको सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्दै केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरिरहेको छ । 

    एमाले स्थायी कमिटीपछि भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार