Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै


    शनिबार, भाद्र ४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । हिजो  शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिएपनि बैठक निस्कर्ष बिना नै सकिएको थियो ।
    आज शनिवार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।  पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति भएपनि पार्टी अध्यक्ष र अरु नेताहरु  अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले हिजोको   बैठक आजका लागि सरेको बताएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार