Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्यो , बेलुकी ४ बजे बस्ने


    बिहिबार, भाद्र २ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बेलुकी ४ बजेका लागि सरेको छ  । बैठक  पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा  बेलुकी ४ बजे बस्ने भनिएको छ  । आज बिहान ९ बजेदेखि बस्ने भनिएको   बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।
    आजको बैठकले पार्टीमा पदाधिकारीको टुंगो लगाउनेछ । पदाधिकारी र पार्टीका संगठन एवं आगामी निर्वाचनका बारेमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही दिन यता जारी छ ।
    यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार