Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु


    बिहिबार, साउन २६ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

    नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । अहिले सुरु भएको  बैठकमा आगामी मंसिर ४ मा हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
    सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा उत्रिन  लागेको छ ।
    तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरी नसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार