Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दै


    मंगलबार, साउन २४ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    आज मंगलवार बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    Screenshot (171).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार