Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने


    सोमबार, साउन २३ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् ।

    कुनै बेला स्वतन्त्र रहेर अभियान्ता बन्दै हिडेका ज्ञानेन्द्रबहादुर  शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर अहिले राप्रपाको पार्टी प्रवक्ताको जिम्वेवारी सम्हाल्दै आएका छन् । शाहीले आज दिउँसो साढे २ बजे काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन  गरेर जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गर्दैछन् । 
    शाही जुम्लाकै सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकोले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार