Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै


    सोमबार, साउन २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे  बस्दै छ ।  राष्ट्रिय सभाको १२ औं अधिवेशनको ४५ औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेछ ।
    आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

    यस्तै अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

    यस्तो छ आजको कार्यसूचीको बिस्तृत बिबरण 

    Screenshot (170).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार